मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्न लागेको हो।
बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ।
आजको बैठकले केही सहसचिवको सरुवा निर्णय गर्न सक्ने स्रोतले जनाएकाे छ। स्रोतका अनुशार मन्त्रालयका केही महत्वपूर्ण प्रस्तावहरुबारे निर्णय हुन सक्नेछ।





























प्रतिक्रिया