नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
सोमबार ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष रहेका न्यौपानेले केही दिनअघि पार्टी परित्याग गरेका थिए। त्यस्तै, लामा हुम्लाका पूर्व स्वतन्त्र
सांसद हुन् । तर, पछिल्लोसमय उनी माओवादी केन्द्रमा थिए ।































प्रतिक्रिया