सदन हाइज्याक भएकाे रवि लामिछानेकाे टिप्पणी

सदन हाइज्याक भएकाे रवि लामिछानेकाे टिप्पणी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेकाे नाराबाजीमा प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएपछि सभापति लामिछानेले उक्त टिप्पणी गरेका हुन् । ‘पार्लियामेन्ट इज हाइज्याक’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । 

Skip This
Skip This
Logo