यस्ताे छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको न्यायपालिका सुधार योजना [पूर्णपाठ]

यस्ताे छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको न्यायपालिका सुधार योजना [पूर्णपाठ]


प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन् । 

सोमबारको संसदीय सुनुवाइ समिति बैठकमा श्रेष्ठले प्रस्तुत गरेकाे भावी कार्ययोजना एवं अवधारणापत्रमा न्यायपालिकामा योजनाबद्ध सुधार र साधन स्रोतको व्यवस्थापन‚ न्याय सम्पादन‚ अदालतहरूको कार्यबोझ‚ जनशक्ति र बजेट‚ मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति‚ फैसला कार्यान्वयनको विषय समेटेका छन् । 

यस्तो छ श्रेष्ठकाे भावी कार्ययोजना-

Logo