ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।  विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन्। 
 

Skip This
Skip This
Logo