राष्ट्रिय सभा बैठकको समय परिवर्तन

राष्ट्रिय सभा बैठकको समय परिवर्तन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ। मंगलबार बिहान संघीय संसद राष्ट्रिय सभाले सूचना जारी गर्दै संघीय संसद अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको थियो।

तर संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश समय परिवर्तन भएको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।  बैठक आजै अपराह्न ३ः१४ बजे बस्ने गरी निर्धारण गरिएको छ। 

Logo