जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ।  

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

 उनका अनुसार पर्यटनमन्त्रालयको प्रस्तावमा मन्त्रिमरिषद् बैठकले सो निर्णय गरेको हो। 
 

Logo