प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन,नयाँ बानेश्वरमा सो बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औँ वार्षिक प्रतिवेदन २०७७/७८ तथा १६ औँ  प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन्।

Skip This
Skip This
Logo