एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन । 

Logo