आज सबै संसदीय समितिको बैठक बस्दै

आज सबै संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचन भएको नौं महिनापछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि आज संसदीय समितिको बैठक बस्न लागेको हो । 

संसद सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ । उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ । जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेपछि सो समितिमा निर्वाचन हुने देखिएको हो । 

सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।

Skip This
Skip This
Logo