९ महिनापछि बस्दै संसदीय समितिको बैठक

९ महिनापछि बस्दै संसदीय समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

आज संसदीय समितिको बैठक बस्ने भएको छ । 

९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछिसंसदीय समितिको बैठक बस्ने भएको हाे । संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेपछि सो समितिमा निर्वाचन हुने भएको छ । 
 

Logo