जनमुखी र सर्वसुलभ शिक्षा आजको आवश्यकता हाेः गृहमन्त्री श्रेष्ठ

जनमुखी र सर्वसुलभ शिक्षा आजको आवश्यकता हाेः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षाको उद्देश्य मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै नभएको टिप्पणी गरेका छन्। 

आइतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा उनले शिक्षाको उद्देश्य केवल मानिसलाई कम्प्युटर बनाउने मात्रै नभएको भन्दै अनुसन्धानात्मक,जनमुखी र सर्वसुलभ शिक्षाले मात्रै मानिसले जीवन उद्देश्य बुझ्ने बताएका हुन्। 

शिक्षाको गुणात्मक विकास हुनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि राजनीतिक र एकेडेमीक नेतृत्व सच्चिनै पर्ने बताए। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री राईले मन्त्रालय, शैक्षिक निकाय र सरोकारवाला सबैको छलफल, मन्थन एवम् सहकार्यबाट उचित मार्ग तयार गरिने उनको भनाई छ। 

Skip This
Skip This
Logo