प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँचका लागि गंगालालमा

प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँचका लागि गंगालालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँचका लागि अस्पताल गएका छन् । नियमित जाँचका लागि शहीद गंगालाल हृदयरोग केन्द्रमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रबिन्दुलाई जानकारी दिए ।

सल्लाहकार थापाले भने–‘ नियमित जाँचका लागि जानुभएको हो । कुनै समस्या भएर होइन् ।’

Logo