नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेकपा स्थायी कमिटीको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको बैठक छिटोे समय बसेर सकिएको छ ।
बिहान साढे ११ बजे शुरू भएको बैठक प्रतिनिधि सभाको बैठक सुरु हुन लागेकाले साढे १२ मा सकिएको हो ।

मंगलबारको बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

गत असार १० बाट सुरु भएको स्थायी कमिटीको बैठकले विभिन्न ७ एजेण्डा तय गरेको थियो ।

Logo