शेखर समूहको बैठक आज बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

शेखर समूहको बैठक आज बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दैछ। बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको हाे। 

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए। पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए।

Skip This
Skip This
Logo