असार १६ मा कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्ने

असार १६ मा कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १६ मा केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक असार १६ मा बोलाउने निर्णय गरेको हो ।

आइतबार दिउँसो २ बजेदेखि बसेको पदाधिकारी बैठकमा १४ औँ महाधिवेशनका कार्यतालिका हेरफेर गर्ने र सरकारलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउने लगायतका विषयमा छलफल भएको छ ।

Logo