पार्टीभित्रका कामचोरलाई नेतृत्व दिनुहुन्नँः महासचिव पोखरेल

पार्टीभित्रका कामचोरलाई नेतृत्व दिनुहुन्नँः महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंखर पोखरेलले कामचोरहरुलाई नेतृत्व दिन नहुने बताएका छन् । 

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित हुनुपर्ने बताए । 

‘पार्टीका हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित होस कामचोरहरुलाई नेतृत्व दिने हैन् । निश्क्रियहरुलाई नेतृत्व दिने हैन् ।’ नेतृत्वलाई जोडेर विभिन्न विभाजन गर्ने प्रयत्नहरु भईरहेको भन्दै उनले  त्यसमा सक्रिय कार्यकर्ताको उदासिनताले पनि काम गरिरहेको बताए ।
 

Logo