माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा इजरायल हिंसामा नेपालीहरुको मृत्यु, त्यहाँ रहेका नेपालीको उद्दार तथा सरकारको भूमिकाबारे छलफल भइरहेको छ। 

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामको समिक्षा समेत हुने बताइएको छ । 
 

Logo