नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै

नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै


नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बिहान ७ बजेदेखि हुने बताइएको छ । 

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

Logo