राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आजको लागि बोलाइएको बैठक स्थतिग भएको छ।  मंगलबार १ः०१ बजे डाकिएको बैठक विशेष कारणबस अर्को सूचना नआउँदासम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ। 

यता प्रतिनिभिसभा अन्तर्गतको गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। समितिको बैठक सिंहदरबारमा बिहान साँढे १० बजेका लागि बोलाइएको छ। बैठकमा समितिको आन्तरिक र विविध पक्षमा छलफल गरिने सचिवालयले जनाएको छ। 
 

Skip This
Skip This
Logo