तल्लो अरुण जलविद्युत परियोजनाका लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान

तल्लो अरुण जलविद्युत परियोजनाका लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती प्रदान

केन्द्रबिन्दु
0
Shares

सरकारले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावाटको लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद‍् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन् । उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावाटको लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको छ ।’

Logo