संघीय संसदको संयुक्त बैठक आह्वान

संघीय संसदको संयुक्त बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

Skip This
Skip This
Logo