म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीका बासिन्दासँग मङ्गलबार साँझ छलफल गर्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापा । प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले पर्यटन, जलवाय परिवर्तनका असर र विकास निर्माणका विषयमा स्थानीयबासीसँग छलफल गरेका थिए ।





























प्रतिक्रिया