प्रधानमन्त्री प्रचण्ड र सिपीसी तिब्बतका सचिव छुङछेङबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सिपीसी तिब्बतका सचिव छुङछेङबिच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ।

Logo