पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने

पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने


प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटक भाइटीका नलगाउने  भएका छन्।

पत्नी वियोगमा परेका प्रधानमन्त्रीले यस पटक टीका नलगाउने भएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यस वर्षको तिहार सुनसान नै बित्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यस पटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।

त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।  

Logo