आज भाइटीकाः राष्ट्रपतिले बहिनी शारदा र चन्दाको हातबाट टीका लाउने

आज भाइटीकाः राष्ट्रपतिले बहिनी शारदा र चन्दाको हातबाट टीका लाउने


राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्। राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साईतमा दुइजना बहिनीहरूकाे हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ। 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ। 
 

Logo