प्रधानमन्त्री प्रचण्डसँग कतारका विदेश राज्यमन्त्रीकाे शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्डसँग कतारका विदेश राज्यमन्त्रीकाे शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् । 

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो । 

Logo