प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटघाट

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटघाट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् । दुईजनाबीच अहिले भेटघाट भइरहेको छ। ओली-प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ । 

Logo