मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। नियमित रुपमा हिजो नै बस्नुपर्ने बैठक आज बिहान केही ढिलो गरी बसेको छ। 

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक दाहालको युएई भ्रमणमा केन्द्रीत हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि मन्त्रिपरिषदको बैठक आज बसेको हो। 

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन बुधबार राति यूएई जाने कार्यतालिका रहेको छन्।

Skip This
Skip This
Logo