पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप पाँच जनालाई केन्द्रीय सदस्य मनोनीय गरेको हो। यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो। 

अनिल केशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनित भएका हुन्। गत निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

Skip This
Skip This
Logo