मेयर बालेनले भने- ‘मिसन-८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’

मेयर बालेनले भने- ‘मिसन-८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिसन-८४ ले देश नबन्ने बताएका छन्। उनले बुधबार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् । 

 

Logo