एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ। झुलाघाटबाट आरम्भ भएको संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुनेछ।

यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए।

Logo