मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्नेछ।

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने जनाइएको छ। स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ।
 

Skip This
Skip This
Logo