सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दैछ।
पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने भएकाे छ।

प्रतिक्रिया