एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय ललितपुरको च्यासलमा पौने १ बजे बस्नेछ।  बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ। एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन्।  सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो। 

Skip This
Skip This
Logo