एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफलका एजेन्डा तय भएका छन्।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ।

Skip This
Skip This
Logo