काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हाे।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ। 

Skip This
Skip This
Logo