जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक

जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। 

बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार बैठक बुधबार र बिहीबार चल्नेछ। 

बैठकमा पार्टीको राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने र त्यही प्रतिवेदनमाथि छलफल हुने उनले बताए। त्यस्तै, पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण समीक्षा हुनेछ 

Logo