पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग अलग चियापान कार्यक्रम हुँदै

पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग अलग चियापान कार्यक्रम हुँदै

केन्द्रबिन्दु
0
Shares

पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुटाछुट्टै चियापान कार्यक्रमको आयोजना गरेका छन्। ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले अपरान्ह्र १ बजेदेखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरबार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

Logo