नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती [तस्विर/भिडियाेसहित]

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती [तस्विर/भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएकाे छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पु-याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको हाे । 

भिडियाे- https://fb.watch/pwQayCuC8R/

https://fb.watch/pwQbnK0hk7/

https://fb.watch/pwQbNCNsJU/

https://fb.watch/pwQc86xynQ/

Logo