राष्ट्रिय सभामा नेपालको संविधान संशाेधन विधेयक टेबुल

राष्ट्रिय सभामा नेपालको संविधान संशाेधन विधेयक टेबुल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका थिए ।
यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

Logo