आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित

आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी वर्ष २०७७ ७८ का लागि सरकाले ल्याएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आव्हानमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

Logo