काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको छ ।
आजको बैठकमा सरकारले आज संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा विषयमा छलफल हुने बताइएको छ । सरकारले आज संसदमा आफ्नो निती तथा कार्यक्रम पेस गर्ने जनाएको छ । बैठक यसैमा केन्द्रित रहने बताइएको हो ।





























प्रतिक्रिया