मन्त्रिपरिषद् बैठक : माघ १ गते सार्वजनिक बिदा दिइने

मन्त्रिपरिषद् बैठक : माघ १ गते सार्वजनिक बिदा दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Logo