आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।

पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् ।

ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

Logo