बाँस्कोटाको घरमा बम विष्फोट प्रति प्रचण्डको आपत्ति

बाँस्कोटाको घरमा बम विष्फोट प्रति प्रचण्डको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विष्फोटको निन्दा गरेका छन्।

अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बाँस्कोटाको निवासमा भएको बम विष्फोटको निन्दा गरेका हुन् । विज्ञप्तिमा घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न समेत उनले माग गरेका छन्।

बम विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल भत्किनुका साथै झ्यालका सिसाहरु फुटेका छन् ।

Logo