नेकपाले बामदेवलाई नै राष्ट्रियसभा सदस्य बनाउन सरकारसँग अनुरोध गर्ने

नेकपाले बामदेवलाई नै राष्ट्रियसभा सदस्य बनाउन सरकारसँग अनुरोध गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि सरकारलाई अनुरोध गर्ने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि अनुरोध गर्ने निर्णय गरेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

साथै आयतबार बसेकाे सचिवालय बैठकले संविधान संसोधनका लागि बनाइएको कार्यदल निष्क्रिय बनाउने निर्णय पनि गरेको छ।

Logo