संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (LIVE)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (LIVE)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभा संसद बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले शुक्रबार नै सम्बोधन गर्ने भनिएपनि राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि उनको सम्बोधन आजका लागि सारिएको हो ।

ओली नेतृत्वमा सरकार गठन भएको २ वर्ष पूरा भएको छ । यसै अवसरमा प्रधानमन्त्रीले आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र गरेका कामहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने भएका हुन् ।

Logo