पराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

पराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिनका लागि उनी भारत जान लागेका हुन् ।

उनी जनावरी दोस्रो साता जानेछन् र  भ्रमणका क्रममा नेपाल-भारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ।

नेकपा फुटलाई नजिकबाट नियालिरहेको भारतको भ्रमणमा मन्त्री जाने भएपछि महत्वका साथ हेरिएको छ ।

Logo