कांग्रेस नेता पौडेल आज भारत जाँदै

कांग्रेस नेता पौडेल आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज भारत जाने भएका छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी आज त्यसतर्फ जान लागेका हुन् ।

भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जान लागेको उनले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo